नियम १२६
असूल उपर गरिनेः
कुनै प्रहरी कर्मचारीको लापर्वाहीको कारणबाट नेपाल सरकारलाई कुनै हानि नोक्सानी हुन गएमा सो हानि नोक्सानी त्यस्तो प्रहरी कर्मचारीबाट निजको जुनसुकै स्रोतबाट असुल उपर गरिनेछ